गृहपृष्ठ ∕ समाचार ∕ बलात्कार प्रयास गरेको उजुरीपछि मेडिसिटी अस्पतालका डाक्टर झा पक्राउ बलात्कार प्रयास गरेको उजुरीपछि मेडिसिटी अस्पतालका डाक्टर झा पक्राउ हेल्थ आवाज सोमबार, २०७६ मंसीर ९ गते, १८:३३ मा प्रकाशित काठमाडौं—बलात्कारको प्रयास गरेको आरोपमा एक युवतीको उजुरी परेपछि मेडिसिटी अस्पतालका एक जना चिकित्सक पक्राउ परेका छन् । सोमबार साँझ ललितपुर प्रहरीमा बलात्कारको प्रयास गरेको उजुरी परेपछि मेडिसिटीका चिकित्सक डा. रोहितकुमार झा पक्राउ परेका हुन् । ‘उहाँमाथि चेकअपका क्रममा बलात्कारको प्रयास गरेको केस परेको छ,’ ललितपुर प्रहरीका सह—प्रवक्ता सन्तोष तामाङले हेल्थआवाजसँग भने, ‘रोहित झा भन्ने जनरल प्याक्टिसनर डाक्टरलाई हामीले अहिले साढे ५ बजेतिर अस्पतालबाटै पक्राउ गरेका हौं ।’ सह—प्रवक्ता तामाङले एक जना युवतीले आफू चेकअपका लागि जाँदा चिकित्सक झाले आफूमाथि एटेम्प टु रेपको प्रयास गरेको आरोपसहितको उजुरी ललितपुर प्रहरी परिसरमा दिएपछि उनलाई पक्राउ गरिएको हो । अहिले झामाथि थप अनुसन्धान अगाडि बढाइएको तामाङले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द