गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीलाई आइसियुबाटै डिस्चार्ज दिने प्रधानमन्त्रीलाई आइसियुबाटै डिस्चार्ज दिने हेल्थ आवाज आईतबार, २०७६ मंसीर १५ गते, ११:५६ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइसियुबाटै डिस्चार्ज गर्ने निर्णय भएको छ । यो संगै अझै एक हप्ता ओली आइसियुमा रहने भएका छन् । उपचार टिमका संयोजक डा अरुण सायमीले ओलीलाई आइसियुबाटै डिस्चार्ज गरिने बताए । गत मंगलबार एपेन्डिसाइटिस भएर अस्पतालमा ओली आराम गरिरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भएकाले पनि ओली संक्रमणको उच्च जोखिममा रहेका छन् । आइसियुबाट निकालेर सामान्य वेडमा राख्दा भेटघाट गर्नेहरुको भिड हुने भएकाले हामीले डिस्चार्ज नगर्दा सम्म आइसियुमा राख्ने भएका हौं उनले भने । ओलीलाई अहिले श्रीमती राधिका शाक्यले गित सुनाउने बेला बेला पुस्तक पढेर सुनाउने गर्दै आएकी छन् । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेपनि खतराबाट मुक्तभने नरहेको औल्याएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ४ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ५ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ६ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ७ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ TFN ट्रेण्डिङ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति