गृहपृष्ठ ∕ समाचार ∕ गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट हेल्थ आवाज बिहीबार, २०७६ मंसीर १९ गते, ११:२४ मा प्रकाशित काठमाडौं—एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट भएको छ । बिहीबार गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र आउट भएको हो । बिहिबारबाटै सुरु भएको एमबीबीएस परीक्षामा पहिलो दिन नै विद्यार्थीले प्रश्नपत्र लिक गरेका छन् । बिहान १० बजेबाट परीक्षा संचालन भएको थियो । परीक्षा संचालन भएको केही मिनेटमा नै प्रश्नपत्र बाहिरिएको थियो । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले परिक्षामा सहभागी हुने बताएका थिए । तर, गण्डकी मेडिकल कलेजको परीक्षा हलमा अज्ञात समूहभित्र छिरेर केही प्रश्नपत्र च्याते र केही खोसेर लगेको सूचना आफूहरुले पाएको आइओएमका परीक्षा शाखा प्रमुख राजु बुढाथोकीले बताए । गण्डकीबाहेक चार मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गर्ने निर्णय यस अघिनै गरेका थिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा TFN ट्रेण्डिङ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना