गृहपृष्ठ ∕ समाचार ∕ कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप पदमराज भट्ट शुक्रबार, २०७६ मंसीर २० गते, १३:०८ मा प्रकाशित कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लागेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण स्थानीय ममता विष्टको नवजात शिशुको मृत्यु भएको आरोप लागेको हो। ममताका ससुरा करण विष्टले भने ‘१८ गते राती एक वजे बुहारीलाई सुत्केरी वेथा लागेको थियो तर हामीले विहान ६ बजे मात्रै स्वास्थ्य चौकी पुगाएका हौँ।’ ‘उक्त दिनभरी ममतालाई स्वस्थ्य चौकीमै राखिएको थियो ।’ करनले भने ‘दोस्रो दिन स्वास्थ्य चौकीले नै वेथा नलागेको भन्दै घर पठाएको हो।’ तर ममताको स्वास्थ्यमा समस्या हुन लागेपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएको थियो । तर कृष्णपुर स्वास्थ्य चौकीका प्रमुख बंशीराज भट्टले स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप गलत भएको बताए। उनले सुत्केरीका लागि पुगेकी विष्टलाई स्वास्थ्य चौकीमा सम्भव नभएपछि धनगढी रेफर गरिएको बताए । रेफर गर्दा शिशुको अवस्था समान्य नै रहेको दावी गरिएको छ । प्रसुती गराउन ढिलाई भएपछि शिशुले दिशा खाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ तीन डाक्टर अब ‘माननीय’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ तीन डाक्टर अब ‘माननीय’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने