गृहपृष्ठ ∕ समाचार ∕ कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप पदमराज भट्ट शुक्रबार, २०७६ मंसीर २० गते, १३:०८ मा प्रकाशित कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लागेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण स्थानीय ममता विष्टको नवजात शिशुको मृत्यु भएको आरोप लागेको हो। ममताका ससुरा करण विष्टले भने ‘१८ गते राती एक वजे बुहारीलाई सुत्केरी वेथा लागेको थियो तर हामीले विहान ६ बजे मात्रै स्वास्थ्य चौकी पुगाएका हौँ।’ ‘उक्त दिनभरी ममतालाई स्वस्थ्य चौकीमै राखिएको थियो ।’ करनले भने ‘दोस्रो दिन स्वास्थ्य चौकीले नै वेथा नलागेको भन्दै घर पठाएको हो।’ तर ममताको स्वास्थ्यमा समस्या हुन लागेपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएको थियो । तर कृष्णपुर स्वास्थ्य चौकीका प्रमुख बंशीराज भट्टले स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप गलत भएको बताए। उनले सुत्केरीका लागि पुगेकी विष्टलाई स्वास्थ्य चौकीमा सम्भव नभएपछि धनगढी रेफर गरिएको बताए । रेफर गर्दा शिशुको अवस्था समान्य नै रहेको दावी गरिएको छ । प्रसुती गराउन ढिलाई भएपछि शिशुले दिशा खाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए