गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई फिजिकल प्रोटेक्टेवल इक्युप्मेन्ट कोरोना संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई फिजिकल प्रोटेक्टेवल इक्युप्मेन्ट हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १३:१४ मा प्रकाशित काठमाडौँ – नोभेल कोरोना (2019-nCoV) भाइरसबाट संक्रमितहरुको उपचारमा संलग्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि (सिएमडिएन) नामक संस्थाले २५ जोर फिजिकल प्रोटेक्टेवल इक्युप्मन्ट प्रदान गरेको छ । नेपालमा एक जनामा नोभेल कोरोना संक्रमण देखीको पुष्टी भएको छ भने तीन जनालाई अस्पतालमा उच्च स्वास्थ्यकर्मीको उच्च निगरानीमा राखिएको छ। यस अघि विश्व स्वास्थ्य संगठनले दिएको पाँच जोर प्रोटेक्टेवल इक्युप्मेन्ट थिए । सो संस्थाले राष्ट्रिय तालिम केन्द्रमा पनि २५ जोर इक्युप्मेन्ट दिएको छ । इक्युप्मेन्ट सँगै केन्द्रका स्वास्थ्यकर्मीलाई प्रयोग गर्ने तरिका पनि सिकाइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा मिठो निद्राका लागि स्लिप हाइजिन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा मिठो निद्राका लागि स्लिप हाइजिन