गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने हेल्थ आवाज आईतबार, २०७६ माघ १९ गते, १६:५० मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य अबस्थाबारे नियमित जानकारी लिन तथा तीनका अभिवाभावकको चिन्ता र चासोलाई सम्बोधनको विषयलाई लिएर आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्रीको विशेष उपस्तिथीमा शनिबार बसेको बैठकमा चीनमा रहेको नेपाली विद्यार्थीहरुको उद्दार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले थप गृहकार्य गर्नुपर्ने निर्देशन दिएको जानकारी गराउन विज्ञप्ति जारी गरिएको हो। वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउनको लागि चीनको बेईजिङस्थित नेपाली दुतावासले फारम भर्ने सुचना जारी गरेको सन्दर्भमा उल्लेखित विवरण ग्रहण गर्न मन्त्रालयले अनुरोध गरेको छ। अन्तराष्टिय स्वास्थ्य नियमनको प्रावधानको पालना गरी चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परिक्षण हुने र त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएको अस्पतालमा आइसोलेसन वार्डमा उपचार गरिने र अन्य यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने विज्ञप्तिमा उल्लेखित छ। यस्तो छ विज्ञप्ति: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा