गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने हेल्थ आवाज आईतबार, २०७६ माघ १९ गते, १६:५० मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य अबस्थाबारे नियमित जानकारी लिन तथा तीनका अभिवाभावकको चिन्ता र चासोलाई सम्बोधनको विषयलाई लिएर आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्रीको विशेष उपस्तिथीमा शनिबार बसेको बैठकमा चीनमा रहेको नेपाली विद्यार्थीहरुको उद्दार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले थप गृहकार्य गर्नुपर्ने निर्देशन दिएको जानकारी गराउन विज्ञप्ति जारी गरिएको हो। वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउनको लागि चीनको बेईजिङस्थित नेपाली दुतावासले फारम भर्ने सुचना जारी गरेको सन्दर्भमा उल्लेखित विवरण ग्रहण गर्न मन्त्रालयले अनुरोध गरेको छ। अन्तराष्टिय स्वास्थ्य नियमनको प्रावधानको पालना गरी चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परिक्षण हुने र त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएको अस्पतालमा आइसोलेसन वार्डमा उपचार गरिने र अन्य यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने विज्ञप्तिमा उल्लेखित छ। यस्तो छ विज्ञप्ति: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना मेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना मेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध