गृहपृष्ठ ∕ समाचार ∕ मतदान केन्द्रमा सिसिटिभी राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा मतगणनामा ढिलाई मतदान केन्द्रमा सिसिटिभी राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा मतगणनामा ढिलाई हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, १२:३४ मा प्रकाशित काठमाडौं – नेपाल चिकित्सक संघको मतदान गणना गर्न ढिलाई भएको छ। बुधबार विहान ८ बजे शुरु गर्ने भनिएता पनि लोकतान्त्रिक चिकित्सक समुह र पेशागत चिकित्सक समुहबीच मतदान केन्द्रलाई लिएर सामान्य विवाद हुँदा मतदान गणनामा ढिलाई भएको हो। कति बुथ राख्ने, कति मतदान केन्द्र राख्ने र राखिएको मतदान केन्द्रमा सिसिटिभी फिट गर्ने वा नगर्ने भन्ने विषयको दुई पक्षबीच निष्कर्ष आउँन नसक्दा मतगणनामा ढिलाई भएको चिकित्सक संघका अध्यक्ष बाबुराम मरासेनीले बताए। | चिकित्सक संघको चुनाव उपत्यका बाहिर माघ ४ र ५ गते भएको थियो भने उपत्यकामा माघ १७ गते देखि चुनाव शुरु भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव