गृहपृष्ठ ∕ समाचार ∕ मतदान केन्द्रमा सिसिटिभी राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा मतगणनामा ढिलाई मतदान केन्द्रमा सिसिटिभी राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा मतगणनामा ढिलाई हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, १२:३४ मा प्रकाशित काठमाडौं – नेपाल चिकित्सक संघको मतदान गणना गर्न ढिलाई भएको छ। बुधबार विहान ८ बजे शुरु गर्ने भनिएता पनि लोकतान्त्रिक चिकित्सक समुह र पेशागत चिकित्सक समुहबीच मतदान केन्द्रलाई लिएर सामान्य विवाद हुँदा मतदान गणनामा ढिलाई भएको हो। कति बुथ राख्ने, कति मतदान केन्द्र राख्ने र राखिएको मतदान केन्द्रमा सिसिटिभी फिट गर्ने वा नगर्ने भन्ने विषयको दुई पक्षबीच निष्कर्ष आउँन नसक्दा मतगणनामा ढिलाई भएको चिकित्सक संघका अध्यक्ष बाबुराम मरासेनीले बताए। | चिकित्सक संघको चुनाव उपत्यका बाहिर माघ ४ र ५ गते भएको थियो भने उपत्यकामा माघ १७ गते देखि चुनाव शुरु भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा