गृहपृष्ठ ∕ समाचार ∕ एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन भन्छन्, ‘सिपीडी संघमै फिर्ता ल्याउँछु’ एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन भन्छन्, ‘सिपीडी संघमै फिर्ता ल्याउँछु’ हेल्थ आवाज मंगलबार, २०७६ माघ २८ गते, १९:०५ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले कन्ट्युनियस प्राक्टिस डेभलपमेन्ट (सिपीडी) कार्यक्रम नेपाल मेडिकल काउन्सिलबाट फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार अध्यक्ष निर्वाचित घोषणापछि उनले संघले सुरु गरेको कार्यक्रम हाल काउन्सिलमा पुगेको भन्दै अब संघमै फिर्ता ल्याउने बताए । उनले सबै चिकित्सकहरुको भावना समेटेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए । चिकित्सकहरुमा कुनै जात वा विभाजन हुन नहुने भन्दै कार्कीले सबै चिकित्सक समान भएको धारणा राखे । अध्यक्ष कार्कीले चिकित्सकको सुरक्षाको विषय आफ्नो मुख्य विषय भएको पनि बताए । ‘चिकित्सकहरुले स्वास्थ्य उपचारका क्रममा आफूलाई असुरक्षित महसुस गरिरहेका छन्,’ डा. कार्कीले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनमा ‘जेल विद आउट बेल’को व्यवस्था अनिवार्य लागु गर्नेछौं ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ तीन डाक्टर अब ‘माननीय’ ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मांसाहारीको तुलनामा साकाहारीमा क्यान्सरको खतरा १५ प्रतिशत कम बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५० वर्ष पुराना चार सरकारी नर्सिङ क्याम्पस संकटमा, २४० नर्सिङ छात्रवृत्ति कोटा गुम्दै कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मांसाहारीको तुलनामा साकाहारीमा क्यान्सरको खतरा १५ प्रतिशत कम बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५० वर्ष पुराना चार सरकारी नर्सिङ क्याम्पस संकटमा, २४० नर्सिङ छात्रवृत्ति कोटा गुम्दै कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु