गृहपृष्ठ ∕ समाचार ∕ एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन भन्छन्, ‘सिपीडी संघमै फिर्ता ल्याउँछु’ एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन भन्छन्, ‘सिपीडी संघमै फिर्ता ल्याउँछु’ हेल्थ आवाज मंगलबार, २०७६ माघ २८ गते, १९:०५ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले कन्ट्युनियस प्राक्टिस डेभलपमेन्ट (सिपीडी) कार्यक्रम नेपाल मेडिकल काउन्सिलबाट फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार अध्यक्ष निर्वाचित घोषणापछि उनले संघले सुरु गरेको कार्यक्रम हाल काउन्सिलमा पुगेको भन्दै अब संघमै फिर्ता ल्याउने बताए । उनले सबै चिकित्सकहरुको भावना समेटेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए । चिकित्सकहरुमा कुनै जात वा विभाजन हुन नहुने भन्दै कार्कीले सबै चिकित्सक समान भएको धारणा राखे । अध्यक्ष कार्कीले चिकित्सकको सुरक्षाको विषय आफ्नो मुख्य विषय भएको पनि बताए । ‘चिकित्सकहरुले स्वास्थ्य उपचारका क्रममा आफूलाई असुरक्षित महसुस गरिरहेका छन्,’ डा. कार्कीले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनमा ‘जेल विद आउट बेल’को व्यवस्था अनिवार्य लागु गर्नेछौं ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब… एनएमए निर्वाचनः नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर मतदान जारी अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार विदा हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ५ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति ६ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ७ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं TFN ट्रेण्डिङ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन