गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट हेल्थ आवाज सोमबार, २०७६ फागुन ५ गते, ११:०८ मा प्रकाशित काठमाडौं—चीनको हुबेई प्रान्तका विभिन्न सहरबाट उद्धार भएर आइतबार बिहान नेपाल आइपुगेका नेपाली नागरिकहरुको संकलित नमुना सोमबारबाट परीक्षण गरिनेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बुधबार मात्रै नमुना परीक्षणको रिपोर्ट आउने बताइन् । नमुना परिक्षण सम्पन्न हुन तीन दिन अर्थात बुधबारसम्म लाग्नेछ । स्वास्थ्य मन्त्रालयले भने प्रारम्भिक जाँच २४ घण्टाभित्र र अन्तिम पटक १४ दिनमा गर्ने स्पष्ट पारेको थियो । नमुना परिक्षणमा हुने ढिलाइले दुई हप्ता भनिएको क्वारेन्टाइन कम्तीमा पनि तीन दिन लम्बिने भएको छ । सरकारले चीनबाट ल्याएका नेपाली नागरिकहरुका लागि क्वारेन्टाइन सम्बन्धी कार्ययोजना—२०७६ जारी गरेको छ । चीनबाट उद्धार गरी ल्याएका १७५ जनाको सोही कार्यविधी योजनाअनुसार क्वारेन्टाइन अवधिभर स्वास्थ्य उपचार हुनेछ । स्वास्थ्य मन्त्रालयले पनि उपचारमा केन्द्रित भएर कार्यविधि बनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वृक्षासन योगका विधि, फाइदा र सावधानी किष्ट मेडिकल कलेजका मालिकहरूको विवाद ९ महिनादेखि कम्पनी रजिष्ट्रार कार्यलयमा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वृक्षासन योगका विधि, फाइदा र सावधानी किष्ट मेडिकल कलेजका मालिकहरूको विवाद ९ महिनादेखि कम्पनी रजिष्ट्रार कार्यलयमा