गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट हेल्थ आवाज सोमबार, २०७६ फागुन ५ गते, ११:०८ मा प्रकाशित काठमाडौं—चीनको हुबेई प्रान्तका विभिन्न सहरबाट उद्धार भएर आइतबार बिहान नेपाल आइपुगेका नेपाली नागरिकहरुको संकलित नमुना सोमबारबाट परीक्षण गरिनेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बुधबार मात्रै नमुना परीक्षणको रिपोर्ट आउने बताइन् । नमुना परिक्षण सम्पन्न हुन तीन दिन अर्थात बुधबारसम्म लाग्नेछ । स्वास्थ्य मन्त्रालयले भने प्रारम्भिक जाँच २४ घण्टाभित्र र अन्तिम पटक १४ दिनमा गर्ने स्पष्ट पारेको थियो । नमुना परिक्षणमा हुने ढिलाइले दुई हप्ता भनिएको क्वारेन्टाइन कम्तीमा पनि तीन दिन लम्बिने भएको छ । सरकारले चीनबाट ल्याएका नेपाली नागरिकहरुका लागि क्वारेन्टाइन सम्बन्धी कार्ययोजना—२०७६ जारी गरेको छ । चीनबाट उद्धार गरी ल्याएका १७५ जनाको सोही कार्यविधी योजनाअनुसार क्वारेन्टाइन अवधिभर स्वास्थ्य उपचार हुनेछ । स्वास्थ्य मन्त्रालयले पनि उपचारमा केन्द्रित भएर कार्यविधि बनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त