गृहपृष्ठ ∕ अन्य ∕ सिड्नीका दुई स्कुलका ३ विद्यार्थीमा देखियो कोरोना भाइरस सिड्नीका दुई स्कुलका ३ विद्यार्थीमा देखियो कोरोना भाइरस हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, १४:०२ मा प्रकाशित अष्ट्रेलियाको राजधानी सिड्नीका दुई स्कुलको ३ विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ। सिड्नीको उत्तर पश्चिममा डुण्डसको सेन्ट प्याट्रिकको मारिस्ट कलेजका दुई ग्रेडका विद्यार्थी एक छात्र र एक छात्रा र उत्तर शोरको विलोबी गर्ल्स हाई स्कूलमा ७ ग्रेडमा अध्धयनरत छात्रामा उक्त भाइरसको संक्रमण देखिएको हो। दुबै स्कूलहरू म्याक्वेरी पार्कबाट १५ मिनेट मिनेट जति टाढा रहेको कारण उक्त पार्कमा जान मनाई गरिएको छ। विद्यार्थी मै कोरोना संक्रमण देखिन थालेपछि दुबै विद्यालय मंगलबारबाट अस्थायी रूपमा बन्द गरिएको छ। अधिकारीहरूले विद्यार्थी र स्टाफलाई सूचित गर्नका लागि सावधानी अपनाएर भेटेका छन्। भिक्टोरियामा सोमबार बिहान तीनवटा नयाँ केस पनि पुष्टि भयो। दुई बिरामी संयुक्त राज्य अमेरिकाबाट अष्ट्रेलिया गए तर अन्य इरानबाट आएका थिए। पछिल्लो तथ्यांक अनुसार अष्ट्रेलियामा १ सय २७ जना कोभिड संक्रमित छन् भने ३ जनाको मृत्यु भईसकेको छ। –एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा