गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाबाट हालसम्म ९३ गैरआवासीय नेपाली नागरिकले ज्यान गुमाए कोरोनाबाट हालसम्म ९३ गैरआवासीय नेपाली नागरिकले ज्यान गुमाए हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, ११:१२ मा प्रकाशित काठमाडौँ – कोरोना भाइरसबाट ९६ गैरआवासीय नेपाली नागरिकको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अनुसार विश्वका विभिन्न मुलुक गरेर शनिबारसम्ममा ९६ जना गैरआवासीय नेपाली नागरिकको मृत्यु भएको हो। बेलायतमा मात्रै ६३ नेपाली नागरिकले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्। विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको तथ्यांक अनुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको हो भने अन्य १९ देशमा रहेका नेपाली कोभिड-१९ बाट संक्रमित छन् । विश्वभर गरेर हाल ६ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल