गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाबाट हालसम्म ९३ गैरआवासीय नेपाली नागरिकले ज्यान गुमाए कोरोनाबाट हालसम्म ९३ गैरआवासीय नेपाली नागरिकले ज्यान गुमाए हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, ११:१२ मा प्रकाशित काठमाडौँ – कोरोना भाइरसबाट ९६ गैरआवासीय नेपाली नागरिकको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अनुसार विश्वका विभिन्न मुलुक गरेर शनिबारसम्ममा ९६ जना गैरआवासीय नेपाली नागरिकको मृत्यु भएको हो। बेलायतमा मात्रै ६३ नेपाली नागरिकले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्। विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको तथ्यांक अनुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको हो भने अन्य १९ देशमा रहेका नेपाली कोभिड-१९ बाट संक्रमित छन् । विश्वभर गरेर हाल ६ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य