गृहपृष्ठ ∕ अन्य ∕ भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७७ जेठ ५ गते, १४:५२ मा प्रकाशित फाइल फोटो काठमाडौँ – छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ। सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा कुल ९६ हजार १ सय ६९ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। भारतको स्वास्थ मन्त्रालयले जानकारी दिए बमोजिम पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको ५ हजार २ सय ४२ केस देखिएको छ भने १ सय ५७ संक्रमितको मृत्यु भएको छ। ९६ हजार १ सय ६९ संक्रमित मध्ये हालसम्म ३ हजार २९ ले ज्यान गुमाएका छन्। यसको साथै ३६ हजार संक्रमित ठिक भएका छन्। संक्रमणको बढ्दो अवस्थालाई मंध्यनजर गर्दै आइतबार भारत सरकारले लकडाउनको अबधि बढाएर ३१ मे सम्म पुर्याएको छ । त्यस्तै, विश्वभर गरेर हाल ४८ लाख १८ हजार २५ जना संक्रमित छन्। जसमध्ये १८ लाख ६३ हजार ८ सय ७० जना निको भइसकेका छन् भने ३१ हजार ६ हजार ९ सय २५ संक्रमितले ज्यान गुमाएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #corona case in India, #covid -19, #कोरोना अपडेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज माल्दिभ्समा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ तीन डाक्टर अब ‘माननीय’ बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ तीन डाक्टर अब ‘माननीय’ बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड