गृहपृष्ठ ∕ अन्य ∕ भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७७ जेठ ५ गते, १४:५२ मा प्रकाशित फाइल फोटो काठमाडौँ – छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ। सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा कुल ९६ हजार १ सय ६९ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। भारतको स्वास्थ मन्त्रालयले जानकारी दिए बमोजिम पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको ५ हजार २ सय ४२ केस देखिएको छ भने १ सय ५७ संक्रमितको मृत्यु भएको छ। ९६ हजार १ सय ६९ संक्रमित मध्ये हालसम्म ३ हजार २९ ले ज्यान गुमाएका छन्। यसको साथै ३६ हजार संक्रमित ठिक भएका छन्। संक्रमणको बढ्दो अवस्थालाई मंध्यनजर गर्दै आइतबार भारत सरकारले लकडाउनको अबधि बढाएर ३१ मे सम्म पुर्याएको छ । त्यस्तै, विश्वभर गरेर हाल ४८ लाख १८ हजार २५ जना संक्रमित छन्। जसमध्ये १८ लाख ६३ हजार ८ सय ७० जना निको भइसकेका छन् भने ३१ हजार ६ हजार ९ सय २५ संक्रमितले ज्यान गुमाएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #corona case in India, #covid -19, #कोरोना अपडेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी उच्च मनोबलमा काम गर्ने चिकित्सकलाई सहयोग गर्नुस् : मुख्यमन्त्री शाही लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी उच्च मनोबलमा काम गर्ने चिकित्सकलाई सहयोग गर्नुस् : मुख्यमन्त्री शाही