गृहपृष्ठ ∕ अन्य ∕ स्मार्ट एमआरआइबाट बच्चामा हुने क्यान्सर पत्ता लाग्ने बेलायती अनुसन्धानकर्ताको दावी स्मार्ट एमआरआइबाट बच्चामा हुने क्यान्सर पत्ता लाग्ने बेलायती अनुसन्धानकर्ताको दावी हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, ०८:०४ मा प्रकाशित काठमाडौँ – मुटु रोगबाट पिडित विरामीको उपचारमा प्रयोग हुने स्मार्ट एमआरआइ स्क्यानबाट बच्चामा क्यान्सर छ वा छैन पत्ता लगाउन सकिने बेलायती अनुसन्धानकर्ताहरुको दावी छ। बेलायतस्थित क्यान्सर अनुसन्धान इन्सिच्युटका अनुसन्धनकर्ताहरुले गएको सोमबार नयाँ अध्ययनबाट क्यान्सर खतरनाक छ वा छैन र लक्षित उपचार विधि कसरी काम गर्छ भन्ने कुराको प्राम्भिक सङ्केत स्क्यानले दिने जनाएको हो। उक्त अनुसन्धनकर्ताहरुले गैर-इन्वेसिव स्क्यानिङ्ग प्रविधिबाट बच्चामा न्यूरोब्लास्टोमाको खतरनाक रुप बारे जानकारी दिने उल्लेख गरेका हुन्। न्यूरोब्लास्टोमा बच्चामा हुने एक प्रकारको ट्युमर हो। ‘टी वन म्यापिङ्ग’को नामबाट चिनिने एमआरआइ रोग प्रविधिले बाल्यकालको क्यान्सरको बायोलोजीको महत्वपूर्ण जानकारी दिन सक्ने अनुसन्धानकर्ताहरुको मत छ। यसको साथै क्यान्सरको सम्भावित लक्षित उपचार कस्तो प्रकारको हुनु पर्ने भन्ने बारे शुरुवाती चेतावनी दिने उनीहरुको भनाई छ। टिश्यूका सेलुलर मेक-अपलाई बुज्नको लागि ‘टी वन म्यापिङ्ग स्क्यान सेलको भित्र पानीको अणु माइक्रोस्कोपिक स्तरमा कस्तो खालको प्रतिक्रिया गर्ने गर्छ त्यसलाई मापन गर्छ। मुटु रोगमा हृदय पेशी टिश्यूमा हुने क्षतिको अनुमान गर्न यसको प्रयोग हुन्छ। अनुसन्धानकर्ताका अनुसार जागरूकता र सतर्कताले क्यान्सरको विरामीलाई बचाउन सकिन्छ। क्यान्सर विरामीले आफ्नो खान-पानमा ध्यान दिनु आवश्यक छ। यसबाट पिडित विरामीले धेरैभन्दा धेरै तरल पदार्थ सेवन गर्नु पर्दछ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी