गृहपृष्ठ ∕ अन्य ∕ डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८२ साउन ३० गते, १६:५२ मा प्रकाशित काठमाडौं—डेंगी संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बुधबार टेकु अस्पतालमा उपचारका क्रममा २४ वर्षीया युवतीको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. युवानिधी बसौलाकाअनुसार डेंगी संक्रमण भएर अस्पताल आइपुगेकी युवतीको उपचारका क्रममा आईसीयुमै मृत्यु भएको हो । ‘मंगलबार बेलुका अस्पताल ल्याइएको थियो,’ डा. बसौलाले भने, ‘१७—१८ घण्टा आईसीयुमा राखेर उपचार ग¥यौं तर बचाउन सकिएन् ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ५ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क स्याङ्जा अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरू लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन बागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क स्याङ्जा अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरू लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन बागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच