गृहपृष्ठ ∕ अन्य ∕ स्मार्ट एमआरआइबाट बच्चामा हुने क्यान्सर पत्ता लाग्ने बेलायती अनुसन्धानकर्ताको दावी स्मार्ट एमआरआइबाट बच्चामा हुने क्यान्सर पत्ता लाग्ने बेलायती अनुसन्धानकर्ताको दावी हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, ०८:०४ मा प्रकाशित काठमाडौँ – मुटु रोगबाट पिडित विरामीको उपचारमा प्रयोग हुने स्मार्ट एमआरआइ स्क्यानबाट बच्चामा क्यान्सर छ वा छैन पत्ता लगाउन सकिने बेलायती अनुसन्धानकर्ताहरुको दावी छ। बेलायतस्थित क्यान्सर अनुसन्धान इन्सिच्युटका अनुसन्धनकर्ताहरुले गएको सोमबार नयाँ अध्ययनबाट क्यान्सर खतरनाक छ वा छैन र लक्षित उपचार विधि कसरी काम गर्छ भन्ने कुराको प्राम्भिक सङ्केत स्क्यानले दिने जनाएको हो। उक्त अनुसन्धनकर्ताहरुले गैर-इन्वेसिव स्क्यानिङ्ग प्रविधिबाट बच्चामा न्यूरोब्लास्टोमाको खतरनाक रुप बारे जानकारी दिने उल्लेख गरेका हुन्। न्यूरोब्लास्टोमा बच्चामा हुने एक प्रकारको ट्युमर हो। ‘टी वन म्यापिङ्ग’को नामबाट चिनिने एमआरआइ रोग प्रविधिले बाल्यकालको क्यान्सरको बायोलोजीको महत्वपूर्ण जानकारी दिन सक्ने अनुसन्धानकर्ताहरुको मत छ। यसको साथै क्यान्सरको सम्भावित लक्षित उपचार कस्तो प्रकारको हुनु पर्ने भन्ने बारे शुरुवाती चेतावनी दिने उनीहरुको भनाई छ। टिश्यूका सेलुलर मेक-अपलाई बुज्नको लागि ‘टी वन म्यापिङ्ग स्क्यान सेलको भित्र पानीको अणु माइक्रोस्कोपिक स्तरमा कस्तो खालको प्रतिक्रिया गर्ने गर्छ त्यसलाई मापन गर्छ। मुटु रोगमा हृदय पेशी टिश्यूमा हुने क्षतिको अनुमान गर्न यसको प्रयोग हुन्छ। अनुसन्धानकर्ताका अनुसार जागरूकता र सतर्कताले क्यान्सरको विरामीलाई बचाउन सकिन्छ। क्यान्सर विरामीले आफ्नो खान-पानमा ध्यान दिनु आवश्यक छ। यसबाट पिडित विरामीले धेरैभन्दा धेरै तरल पदार्थ सेवन गर्नु पर्दछ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै