गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा एकैदिन ४५०० जना संक्रमितको मृत्यु अमेरिकामा एकैदिन ४५०० जना संक्रमितको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ पुस २९ गते, १३:४१ मा प्रकाशित संयुक्त राज्य अमेरिकामा एकैदिन ४ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा एकैपटक ४ हजार ५ सय भन्दा बढी संक्रमितले ज्यान गुमाएका हुन्। #BREAKING US Covid-19 death toll hits new daily record of nearly 4,500: Johns Hopkins pic.twitter.com/9DuWaZDhYW — AFP News Agency (@AFP) January 13, 2021 महामारी सुरु हुने देखि लिएर अहिलेसम्ममा कोरोनाबाट मृत्यु हुनेको संख्या अत्यात्धिक बढेको यो पहिलोपटक हो। यसको साथै अमेरिकामामृत्यु हुने संक्रमितको संख्या ३ लाख ८९ हजार ५ सय ९९ पुगेको छ। भने नयाँ कोरोना संक्रमण पुष्टि हुनेको सख्या २ लाख २२ हजार १ सय २१ रहेको छ । यससँगै हालसम्म यहाँ २ करोड ३३ लाख ६८ हजार २ सय २५ जना संक्रमित भैसकेका छन्। त्यस्तै, यूएस सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनको अनुसार हाल ९० लाख भन्दा बढी मानिसलाई कोभिड भ्याक्सिनको पहिलो डोज दिइएको छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ