गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोभिड-१९ भ्याक्सिन लगाउने ४४७ जनामा देखियो ‘साइड इफेक्ट’ भारतमा कोभिड-१९ भ्याक्सिन लगाउने ४४७ जनामा देखियो ‘साइड इफेक्ट’ हेल्थ आवाज सोमबार, २०७७ माघ ५ गते, १२:२९ मा प्रकाशित भारतमा कोरोना विरुद्धको खोपबाट ४ सय ४७ जनामा ‘साइड इफेक्ट’ देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले उक्त कुराको जानकारी दिएको हो। भारतमा १६ जनवरी देखि खोप सुरु भएपछि यसको साइडइफेक्टको बारेमा खबर आइएको हो। आइतबार भारतीय केन्द्रिय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो। स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले अधिकांश केसमा यसको प्रतिकुल प्रभाव सामान्य स्तरको रहेको बताएका छन्। भ्याक्सिनबाट देखिएको ‘साइड इफेक्ट’को बारेमा बताउँदै उनले भने, ‘प्राय मानिसमा हल्का ज्वरो, टाउँको दुख्ने र जिउ दुख्ने खालका साइड-इफेक्ट देखिएको छ। खोप लगाइएको ३ जनालाई भने अस्पतालमै भर्ना गरिएको छ। ‘ भारतले ‘कोभिसिल्ड’ र ‘कोभाक्सिन’लाई स्वीकृती दिएको थियो। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा