गृहपृष्ठ ∕ अन्य ∕ एउटा मास्कको साटो दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित : अध्ययन एउटा मास्कको साटो दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित : अध्ययन हेल्थ आवाज शनिबार, २०७७ माघ १७ गते, ११:४० मा प्रकाशित एउटा मास्कभन्दा दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित रहेको एक अध्ययनले देखाएको छ । अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले हाल एक मास्कको साटो दुई वटा मास्क लगाउन उपयुक्त छ वा छैन भन्ने विषयलाई लिएर गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । सीडीसीका प्रमुख चीफ मेडिकल अफिसर जोन ब्रुक्सले भने, ‘हाम्रो विशेषज्ञहरु एउटाको साटो दुईवटा मास्क लगाउन सुझाव दिईरहेका छन् तर, मानिसहरु एउटा मास्क लगाउन नै गाह्रो मान्ने समस्या छ ।’ सो अध्ययन अनुसार एउटा कपडाको मास्क र अर्को मेडिकल मास्कले संक्रमणको खतरा धेरै कम गर्न सकिन्छ। यी दुवै मास्क मिलेर ९० प्रतिशत संक्रमण ९० प्रतिशतसम्म रोक्न सकिन्छ । -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल