गृहपृष्ठ ∕ अन्य ∕ एउटा मास्कको साटो दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित : अध्ययन एउटा मास्कको साटो दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित : अध्ययन हेल्थ आवाज शनिबार, २०७७ माघ १७ गते, ११:४० मा प्रकाशित एउटा मास्कभन्दा दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित रहेको एक अध्ययनले देखाएको छ । अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले हाल एक मास्कको साटो दुई वटा मास्क लगाउन उपयुक्त छ वा छैन भन्ने विषयलाई लिएर गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । सीडीसीका प्रमुख चीफ मेडिकल अफिसर जोन ब्रुक्सले भने, ‘हाम्रो विशेषज्ञहरु एउटाको साटो दुईवटा मास्क लगाउन सुझाव दिईरहेका छन् तर, मानिसहरु एउटा मास्क लगाउन नै गाह्रो मान्ने समस्या छ ।’ सो अध्ययन अनुसार एउटा कपडाको मास्क र अर्को मेडिकल मास्कले संक्रमणको खतरा धेरै कम गर्न सकिन्छ। यी दुवै मास्क मिलेर ९० प्रतिशत संक्रमण ९० प्रतिशतसम्म रोक्न सकिन्छ । -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते डा. श्रद्धा श्रेष्ठ : ‘शिशुमा देखिने जण्डिस सामान्य हो तर… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ६ योग के हो ? यसका प्रकार र फाइदा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै