२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएउटा मास्कको साटो दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित : अध्ययन

एउटा मास्कको साटो दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित : अध्ययन


एउटा मास्कभन्दा दुईवटा मास्क लगाउनु ज्यादा सुरक्षित रहेको एक अध्ययनले देखाएको छ । अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले हाल एक मास्कको साटो दुई वटा मास्क लगाउन उपयुक्त छ वा छैन भन्ने विषयलाई लिएर गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।

सीडीसीका प्रमुख चीफ मेडिकल अफिसर जोन ब्रुक्सले भने, ‘हाम्रो विशेषज्ञहरु एउटाको साटो दुईवटा मास्क लगाउन सुझाव दिईरहेका छन् तर, मानिसहरु एउटा मास्क लगाउन नै गाह्रो मान्ने समस्या छ ।’

सो अध्ययन अनुसार एउटा कपडाको मास्क र अर्को  मेडिकल मास्कले संक्रमणको खतरा धेरै कम गर्न सकिन्छ। यी दुवै मास्क मिलेर ९० प्रतिशत संक्रमण ९० प्रतिशतसम्म रोक्न सकिन्छ  ।

-एजेन्सी


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ