गृहपृष्ठ ∕ अन्य ∕ कोरोना खोपको प्रयोगलाई रोक्ने फैसला हत्तारमा नलिन डब्लुएचओको आग्रह कोरोना खोपको प्रयोगलाई रोक्ने फैसला हत्तारमा नलिन डब्लुएचओको आग्रह हेल्थ आवाज मंगलबार, २०७७ माघ २७ गते, १५:५० मा प्रकाशित विश्व स्वास्थ्य संगठनले कोरोना खोपलाई रोक्ने फैसला हत्तारमा नगर्न आग्रह गरेको छ। संगठनले महामारी विरुद्धको लडाइमा अक्सफोर्ड-एस्ट्राजेनेका को खोपले महत्पूर्ण भूमिका निभाउने भन्दै सुरुवाती चरणमै खोपलाई खारेज नगर्न आग्रह गरेको हो। साउथ अफ्रिकाले कोरोनाको नयाँ स्वरूपमा सो खोप प्रभावकारी नदेखिएको भन्दै रोक लगाएपछि संगठनले आफ्नो प्रतिक्रिया जनाएको हो । संगठनले भन्यो, ‘भयास्किनको प्रयोगलाई रोक्नु भनेको हत्तारमा लिएको फैसला हो।’ दक्षिण अफ्रिकाले कोरोना भाइरसको नयाँ स्वरूप पुष्टि भएका बिरामीमा एस्ट्राजेनेकाको खोप प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकाले यसको प्रयोगमा रोक लगाएको छ । एक सानो अध्ययनबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार एस्ट्राजेनेकाको खोप दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ स्वरूप पुष्टि भएकाहरुमा न्यूनतम स्तरको मात्रै सुरक्षा दिने बताइएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज