गृहपृष्ठ ∕ अन्य ∕ भेरी अस्पताल प्रयोगशालामा ६१ स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ भेरी अस्पताल प्रयोगशालामा ६१ स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ हेल्थ आवाज शनिबार, २०७७ चैत्र २८ गते, १३:१६ मा प्रकाशित नेपालगन्ज—भेरी अस्पतालको प्रयोगशालामा ६१ स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । शनिबार अस्पतालले जनाएअनुसार परीक्षण गरिएका ६१ स्वाबमा २१ जनामा पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएकामध्ये १८ जना बाँकेका रहेका छन् । एक जना दाङ र दुई जना बर्दियाका रहेको अस्पतालले जनाएको छ । भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्दो क्रममा रहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम… नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ४ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं ५ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ६ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु