गृहपृष्ठ ∕ अन्य ∕ मुम्बईको एक अस्पतालमा अक्सिजन ट्यांकी लिक, २२ जनाको मृत्यु, ३५ जनाको अवस्था गम्भीर मुम्बईको एक अस्पतालमा अक्सिजन ट्यांकी लिक, २२ जनाको मृत्यु, ३५ जनाको अवस्था गम्भीर हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १५:५७ मा प्रकाशित भारतको महाराष्ट्रस्थित एक सरकारी अस्पतालमा अक्सिजन ट्यांकी लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको छ। बुधबार हुसैन अस्पतालमा अक्सिजन ट्यांकी लिक हुँदा २२ जनाको मृत्यु भएको छ भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको एक भारतीय संचार माध्यमले जनाएको हो। उक्त लिक भएको ट्यांकीको अक्सिजन बनाउन ३० मिनेटसम्म लागेको थियो जसकारण अक्सिजन सप्लाई धेरै समयसम्म हुननसकेको बताइएको छ। अक्सिजन रोकिंदा १ सय ७१ बिरामी अक्सिजनमा र ६७ जना बिरामी भेन्टिलेटरमा थिए। अक्सिजन सप्लाई रोकिंदा अस्पतालमा खैलाबैला मच्चिएको थियो। जनाकारी अनुसार ट्यांकीबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो जुन अहिले बनाइएको छ। यस लिकेजको समय २० किलो लिकुइड अक्सिजन खेर गएको थियो। र अस्पतालसँगै जिल्ला प्रशासन पनि यस घटनाबारे जांच सुरु गरेको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने