गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोरोना केस नियन्त्रण बाहिर, एकैपटक ३ लाखभन्दा बढीमा संक्रमण भारतमा कोरोना केस नियन्त्रण बाहिर, एकैपटक ३ लाखभन्दा बढीमा संक्रमण हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ९ गते, ११:२१ मा प्रकाशित काठमाडौँ – भारतमा थप ३ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा थप ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना पुष्टि भएको हो। यससँगै त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ। हाल २२ लाख ९४ हजार ६ सय ५७ केस सक्रिय रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संक्रमितको संख्या १ लाख ८४ हजार ६ सय ५७ पुगेको छ। पछिल्लो २४ घन्टामा २२ लाख ९१ हजार ४ सय २८ जना कोरोनामुक्त भएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त