२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा कोरोना केस नियन्त्रण बाहिर, एकैपटक ३ लाखभन्दा बढीमा संक्रमण

भारतमा कोरोना केस नियन्त्रण बाहिर, एकैपटक ३ लाखभन्दा बढीमा संक्रमण


काठमाडौँ – भारतमा थप ३ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा थप ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ। हाल २२ लाख ९४ हजार ६ सय ५७ केस सक्रिय रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संक्रमितको संख्या १ लाख ८४ हजार ६ सय ५७ पुगेको छ।

पछिल्लो २४ घन्टामा २२ लाख ९१ हजार ४ सय २८ जना कोरोनामुक्त भएका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ