गृहपृष्ठ ∕ अन्य ∕ भिडियो रिपोर्ट: गर्मीयाम र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? भिडियो रिपोर्ट: गर्मीयाम र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? डा. रेशम पुन फिजिसियन | स्टार अस्पताल सानेपा, ललितपुर आईतबार, २०७८ भदौ १३ गते, १४:३८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज गर्मीयाम र वर्षाको बेलामा सरुवा रोगहरु प्रदुषित पानी र खानाबाट सर्ने रोगहरु बढी देखिन्छन् । जसमध्ये नेपाल र दक्षिण एसियामै टाइफाइड धेरै देखिन्छ । अन्य सरुवा रोगजस्तै टाइफाइड पनि मुख्यतयाः प्रदूषित खाना र पानीबाट नै सर्ने हो । त्यसकारण गर्मीयाम र मनसुनको सिजनमा बढी केसहरु देखिन्छन् । यसको मुख्य कारण ब्याक्टेरिया हो । जसलाई हामी साइमोनेला टाइफी नामक ब्याक्टेरियाका भनिन्छ । टाइफाइडजस्तै मिल्ने अर्को साइमोनेला प्यारा टाइफीले पनि टाइफाइड हुन्छ । मुख्यतयाः मनसुन र गर्मीको सिजनमा प्रदूषित खाना र पानीबाट सर्ने हो । क्यारियर यसको मानिस नै हुन्छन् । लक्षण ज्वरो टाउको दुख्ने शरीर दुख्ने जोर्नीहरु दुख्ने सुख्खा खोकी लाग्ने, घाटी खसखस हुने डाइरिया हुने कब्जियत हुने, पेट दुख्ने विस्तृत भिडियोमा हेर्नुहोस क्याटेगोरी : अन्य ट्याग : #टाइफाइड, #डा. रेशम पुन, #फिजिसियन, #साइमोनेला टाइफी, #साइमोनेला प्यारा टाइफी, #स्टार अस्पताल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज माल्दिभ्समा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण शारदाकेयर हेल्थसिटीद्वारा नेपाली चिकित्सहरुसँग बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल ज्ञान आदान–प्रदान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ६ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ७ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा TFN ट्रेण्डिङ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ?