गृहपृष्ठ ∕ अन्य ∕ रुसी र युक्रेनी सैनिकबीच खारकीवको सैन्य अस्पतालमा भीषण संघर्ष रुसी र युक्रेनी सैनिकबीच खारकीवको सैन्य अस्पतालमा भीषण संघर्ष हेल्थ आवाज बुधबार, २०७८ फागुन १८ गते, १०:५४ मा प्रकाशित काठमाडौं—रुसी र युक्रेनी सैनिकबीच युक्रेनको प्रमुख औधोगिक नगरी खारकीभको एक सैन्य अस्पतालमा भिषण संघर्षभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार राति रसियन पारा टुप्स र युक्रेनियन सेनाबीच सैनिक हस्पिटलमा भएको भिडन्तमा कुनै हाताहाती भने नभएको बीबीसीले जनाएको छ । खारकीव क्षेत्रका प्रहरी प्रमुख भ्लादमिर तिमोसलाई उदृद्ध गर्दै बीबीसीले उक्त लडाइमा कुनै पनि युक्रेनियन सैनिक नमारिएको दावी गरेका छन् । भिषण संघर्षपछि उक्त क्षेत्रको अवस्था अहिले सामान्य रहेको बीबीसीले जनाएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । १.५ मिलियन जनसंख्याको आवादी रहेको उक्त सहरको मुख्य भाषा रुसी हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय