२०८१ कात्तिक २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यरुसी र युक्रेनी सैनिकबीच खारकीवको सैन्य अस्पतालमा भीषण संघर्ष

रुसी र युक्रेनी सैनिकबीच खारकीवको सैन्य अस्पतालमा भीषण संघर्ष


काठमाडौं—रुसी र युक्रेनी सैनिकबीच युक्रेनको प्रमुख औधोगिक नगरी खारकीभको एक सैन्य अस्पतालमा भिषण संघर्षभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार राति रसियन पारा टुप्स र युक्रेनियन सेनाबीच सैनिक हस्पिटलमा भएको भिडन्तमा कुनै हाताहाती भने नभएको बीबीसीले जनाएको छ ।

खारकीव क्षेत्रका प्रहरी प्रमुख भ्लादमिर तिमोसलाई उदृद्ध गर्दै बीबीसीले उक्त लडाइमा कुनै पनि युक्रेनियन सैनिक नमारिएको दावी गरेका छन् ।

भिषण संघर्षपछि उक्त क्षेत्रको अवस्था अहिले सामान्य रहेको बीबीसीले जनाएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

१.५ मिलियन जनसंख्याको आवादी रहेको उक्त सहरको मुख्य भाषा रुसी हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ