गृहपृष्ठ ∕ अन्य ∕ युक्रेन युद्धमा मारिइन् चिल्ड्रेन कार्डियोलोजिष्ट डा. मरिना कलोबिनोई युक्रेन युद्धमा मारिइन् चिल्ड्रेन कार्डियोलोजिष्ट डा. मरिना कलोबिनोई हेल्थ आवाज बुधबार, २०७८ फागुन १८ गते, ११:१७ मा प्रकाशित कीभ—युक्रेनमा जारी सैनिक संघर्षका क्रममा एक जना महिला चिकित्सकले ज्यान गुमाएकी छन् । युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लियस्कोले रुसी हमलामा परेर डा. मरिना कलाबिनोई मारिएको बताएका छन् । मन्त्री लियस्कोकाअनुसार उनी चिल्ड्रेन कार्डियोलोजिष्ट र कार्डियाक सर्जन थिइन् । उनी स्थानीय एक साइन्टीफिक मेडिकल सेन्टरमा कार्यरत थिइन् । कीभ क्षेत्रको कुखारी गाउँमा उनी आफ्ना घाइते भतिजालाई अस्पताल लैजाने क्रममा मारिएकी हुन् । ‘कीभको कुखुरी गाउँमा जब उनी आफ्नो घायल भतिजालाई अस्पताल लगिरहेकी थिइन्,’ मन्त्री लियस्कोले भनेका छन्, ‘तब उनको कारमा गोली हानियो । उनको गोली लागेर निधन भयो ।’ मंगलबार उनको मृत्यु भएको बताइएको छ । साथै उनले रुसी चिकित्सकहरुसँग यस्ता अत्याचारी कृत्यका निन्दा गर्न, युद्ध रोक्न र सहयोगी युक्रेनी चिकित्सकको सुरक्षाका लागि खडा हुन अपिल गरेको उल्लेख गरेका छन् । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त