गृहपृष्ठ ∕ अन्य ∕ नेपालमा थप ७ जनामा कोभिड-१९ संक्रमण नेपालमा थप ७ जनामा कोभिड-१९ संक्रमण हेल्थ आवाज मंगलबार, २०८० जेठ १६ गते, १६:३५ मा प्रकाशित काठमाडौं—नेपालमा थप ७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा कोभिड-१९ संक्रमणमुक्त दर ९८.८ प्रतिशत रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या मंगलबारसम्म २८ जना रहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब… दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान… दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने फंगल्स इन्फेक्सनले निम्त्याउँछ छालामा समस्या कसरी खाने एन्टिबायोटिक औषधी ? १६८ कोरोना बिरामी आइसीयु र भेन्टिलेटरमा कोभिड—१९ विरुद्ध कर्णालीमा ‘मेडिकल मोर्चा’ किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? डा. लोहनीलाई वीर अस्पताल छिर्न नदिने भन्दैं आन्दोलन, सिनियर हुँदा असन्तुष्ट जुनियर हुँदा चुप स्वास्थ्य प्रतिष्ठान छाता ऐन आए पदाधिकारीले खाने वार्षिक ६ करोड तलब भत्ता जोगिने १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने फंगल्स इन्फेक्सनले निम्त्याउँछ छालामा समस्या कसरी खाने एन्टिबायोटिक औषधी ? १६८ कोरोना बिरामी आइसीयु र भेन्टिलेटरमा कोभिड—१९ विरुद्ध कर्णालीमा ‘मेडिकल मोर्चा’ किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? डा. लोहनीलाई वीर अस्पताल छिर्न नदिने भन्दैं आन्दोलन, सिनियर हुँदा असन्तुष्ट जुनियर हुँदा चुप स्वास्थ्य प्रतिष्ठान छाता ऐन आए पदाधिकारीले खाने वार्षिक ६ करोड तलब भत्ता जोगिने