गृहपृष्ठ ∕ अन्य ∕ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई हेल्थ आवाज आईतबार, २०८१ पुस २८ गते, १०:२९ मा प्रकाशित काठमाडौं–नेपाल नेत्र ज्योति संघले नेपालहेल्थप्रेस डटकमका प्रधान सम्पादक अतुल मिश्रलाई ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्रदान गरेको छ । शुक्रबार संघको केन्द्रीय सभाको २९ औं अधिवेशनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दोसल्ला ओढाउँदै मिश्रलाई सम्मान पत्र प्रदान गरेका हुन् । विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा बढी आँखा सम्बन्धी स्वास्थ्य प्रदायक संस्था रहेको नेत्र ज्योति संघले पहिलो पटक पत्रकारिताको माध्यमले आँखा स्वास्थ्य जनचेतना अभिवृद्धिमा उत्कृष्ट योगदानका लागि मिश्रलाई नगदसहित ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्रदान गरेको हो । सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट, नेपालका अध्यक्षसमेत रहेका मिश्रले लामो समय कान्तिपुर दैनिकमा स्वास्थ्य विटमा कलम चलाएका थिए । उनी पछिल्लो सात महिनादेखि नेपालहेल्थप्रेस डटकममा प्रधान सम्पादक छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा