गृहपृष्ठ ∕ अन्य ∕ साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम हेल्थ आवाज आईतबार, २०८२ भदौ २२ गते, १०:५० मा प्रकाशित काठमाडौं—साझा यातायातका कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम प्रदान गरिएको छ । शनिबार आरुष लाइफस्टाइल अस्पतालको अर्थोपेडिक्स विभागले न्याय हेल्थ नेपालसँगको सहकार्यमा आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम प्रदान गरेको हो । तालिमको प्रशिक्षकका रुपमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. भाष्करराज पन्त, डा. सन्दीप भण्डारी, डा. प्रशान्त अधिकारी र डा. गौरववीर बज्राचार्य रहेका थिए । तालिममा साझाका कर्मचारीहरुलाई सडक दुर्घटना भएको अवस्थामा चाहिने प्राथमिक उपचार, जीवनरक्षक सीप र दुर्घटना रोकथामको व्यवहारिक भ्यास सम्बन्धि जानकारीहरु प्रदान गरिएको थियो । प्रशिक्षकहरुले दुर्घटनामा परेकाहरुको जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण हुने गोल्ड पिरियडको महत्वबारे पनि सहभागीहरुलाई जानकारी दिएका थिए । आपत्तकालीन अवस्थामा तुरुन्त प्रतिकार्य गर्न सक्षम बनाउन, दुर्घटनापछि हुने मृत्यु न्यूनीकरण गर्न र समयमै उपचार कसरी गर्ने भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको अर्थोपेडिक्स सर्जन तथा प्रशिक्षक डा. भाष्करराज पन्तले जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स