गृहपृष्ठ ∕ अन्य ∕ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हेल्थ आवाज सोमबार, २०८२ भदौ ३० गते, १७:५१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नेपाल क्यान्सर अस्पतालमा विद्युत सर्ट भएर आगलागी भएपछि अवरुद्ध बनेका सेवाहरु सुचारु भएका छन् । सोमबार विहान ६ बजे डे केयर युनिटमा विद्युत सर्ट भएर आगलागी भएको थियो । जसका कारण केही समय सेवाहरु अवरुद्ध बनेका थिए । आगलागीपछि स्थानीयवासी, दमकल, प्रहरी र अस्पतालका कर्मचारीहरुको संयुक्त प्रयासमा आगलागी नियन्त्रण गरिएको थियो । ‘आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिई अस्पतालका सम्पूर्ण सेवाहरु सुचारु गरिएको जानकारी गराउन चाहन्छौं,’ अस्पतालले भनेको छ । आगलागीबाट बिरामी, बिरामीका कुरुवालगायत सबै सकुशल रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? ओम हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफल धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य