गृहपृष्ठ ∕ अन्य ∕ विराट मेडिकल कलेजले माग्यो नर्स, ३४७०० भन्दा बढी तलब दिने विराट मेडिकल कलेजले माग्यो नर्स, ३४७०० भन्दा बढी तलब दिने हेल्थ आवाज शुक्रबार, २०८२ मंसीर ५ गते, १८:१३ मा प्रकाशित काठमाडौं-विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले नर्सलाई ३४७०० भन्दा बढी तलब दिने जनाएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको तलबभन्दा बढी तलब नर्सहरुलाई प्रदान गर्ने जनाएको छ । विराटले त्यसबाहेक नर्सलाई ओभरटाइम, एक्स्टा ड्युटी र पफर्मेन्स बेस्ड इन्सेन्टीभ समेत उपलब्ध गराउनेछ । यसका साथै यातायात र निःशुल्क आवास सुविधा पनि उपलब्ध गराउनेछ । क्षमता अभिवृद्धिका लागि क्रिटिकल केयर, इमर्जेन्सी केयर, एसीएलएस, बीएलएस, संक्रमण नियन्त्रणजस्ता तालिमहरु पनि उपलब्ध गराउने जनाएको छ । विराटले एक सूचना प्रकाशित गर्दै नर्सहरुको समेत माग गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७… सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका… ड्युकका अनुसन्धानकर्ताहरूलाई स्तन क्यान्सर खोप परीक्षणमा ठूलो सफलता नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका… धेरै पढिएका १ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ४ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ५ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी Kalpana Craft ट्रेण्डिङ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी