गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? डा. महेन्द्र अग्रहरी इन्टरनल मेडिसिन, भरतपुर अस्पताल सोमबार, २०८० वैशाख १८ गते, ११:१८ मा प्रकाशित हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मीयाममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः भाइरल ज्वरो डेंगु ज्वरो रुघाखोकी निमोनिया झाडाबान्ता रोकथाम तथा बच्ने उपाय प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने खानपिनमा विशेष ध्यान दिने ताजा र सफा खानपिनमा जोड दिने सागसब्जीको बढी प्रयोग गर्ने सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने राति सुत्दा झुलको प्रयोग गर्ने सकेसम्म खाटमा सुत्ने घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने सरसफाइमा विशेष ध्यान दिने लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आँखामा किन पर्छ फुलो ? कस्ता हुन्छन् लक्षणहरु ? मुटु रोग विशेषज्ञ डा. सुरक्षा जोशीको सल्लाह: एरिदमिया के हो… मोतियाबिन्दु किन हुन्छ ? मोतियाविन्दुको उपचारपछि के कुरामा ध्यान दिने… प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ: डिम्ब र शुक्रकीट स्टोर किन… दम रोग किन र कसरी हुन्छ ? बच्न के गर्ने… बालबालिकामा पनि हुन्छ क्यान्सर, कसरी थाहा पाउने ? यसबाट कसरी… धेरै पढिएका १ स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर २ यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी ३ ३५ वर्षीय युवा चिकित्सक डा. बसन्त सुन्धाराको होटलमा मृत भेटिए ४ मुगु अस्पतालमा ३० वर्षीया गर्भवतीको मृत्यु ५ सर्वोच्च अदालतद्वारा स्वास्थ्यमन्त्री बस्नेतको गैरकानुनी निर्णयमा ‘ब्रेक’ ६ बरहथवा हस्पिटलका संचालकसमेत रहेका सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन ७ १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकलाई ओपिडी र प्रयोगशाला सेवा निःशुल्क ट्रेण्डिङ न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस निकट सिफारिस स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस निकट सिफारिस स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने