२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्मीयाममा कपालको सुरक्षा कसरी गर्ने ?

गर्मीयाममा कपालको सुरक्षा कसरी गर्ने ?


काठमाडौं—गर्मीयाम र जाडोयाम दुवै कपालका लागि उत्तिकै संवेदनशील मानिन्छ । यो समयमा चाया आउने, कपाल सुख्खा हुने, कपाल टुक्रिने, झर्नेलगायतका समस्या देखिन्छ ।

नेपालमा अहिले गर्मीयाम सुरु भइसकेको छ । गर्मीयाममा कपाललाई कसरी सुरक्षित राख्ने, कुन विषयमा ध्यान दिने भन्ने लगायतका विषयमा हेल्थआवाजले सानेपास्थित स्टार अस्पतालका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. सीमान्त अंकितसँग भिडियो कुराकानी गरेका छौं :




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ