गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ आँखालाई कसरी बचाउने ? आँखालाई कसरी बचाउने ? हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, ११:१० मा प्रकाशित आँखा मानव शरीरको सबैभन्दा संवेदशील अंग हो । आँखाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । आँखाको सहयोग बिना जीवनको परिकल्पना गर्न सकिदैंन् । आँखाको मुख्य काम देख्नु हो । तर, आजभोलि हामी आँखाको धेरै प्रयोग नजिक हेरेर गरिरहेका छौं । ग्याजेटलगायतका इलेक्ट्रोनिक्स सामाग्री बढी हेरिरहेका हुन्छौ । जसका कारण हाम्रो आँखा कमजोर हुँदै गइरहेका छन् । आँखा जीवनसँग जोडिएको मुख्य अंग भएकाले यसलाई जोगाइ राख्न जरुरी छ । आँखा सुरक्षित राख्ने उपायहरु बेला–बेलामा आँखामा पानी हालेर सफा गर्ने । धेरै बेरसम्म नजिकको काम गरिरहेको छौं जस्तैः पढ्नु, लेख्नु आदि । त्यस पछि केही समय टाढा हेर्नु पर्दछ । ग्याजेट र इलेक्ट्रोनिक्स सामाग्रीहरु जस्तैः जस्तै मोबाइल, ल्यापटप र कम्प्युटर धेरै बेरसम्म प्रयोग नगर्ने आदि । धेरै कम र आवश्यकभन्दा ज्यादा लाइटमा काम नगर्ने । समय–समयमा आँखाको जाँच गराउने । आँखाको प्रोटेक्सनको लागि जथाभावी चस्माहरु नकिन्ने, डाक्टरको सल्लाह अनुसार मात्रै चस्मा लगाउने । आँखामा कुनै समस्या देखिएमा डाक्टरसँग सल्लाह लिने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट