गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ आँखालाई कसरी बचाउने ? आँखालाई कसरी बचाउने ? हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, ११:१० मा प्रकाशित आँखा मानव शरीरको सबैभन्दा संवेदशील अंग हो । आँखाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । आँखाको सहयोग बिना जीवनको परिकल्पना गर्न सकिदैंन् । आँखाको मुख्य काम देख्नु हो । तर, आजभोलि हामी आँखाको धेरै प्रयोग नजिक हेरेर गरिरहेका छौं । ग्याजेटलगायतका इलेक्ट्रोनिक्स सामाग्री बढी हेरिरहेका हुन्छौ । जसका कारण हाम्रो आँखा कमजोर हुँदै गइरहेका छन् । आँखा जीवनसँग जोडिएको मुख्य अंग भएकाले यसलाई जोगाइ राख्न जरुरी छ । आँखा सुरक्षित राख्ने उपायहरु बेला–बेलामा आँखामा पानी हालेर सफा गर्ने । धेरै बेरसम्म नजिकको काम गरिरहेको छौं जस्तैः पढ्नु, लेख्नु आदि । त्यस पछि केही समय टाढा हेर्नु पर्दछ । ग्याजेट र इलेक्ट्रोनिक्स सामाग्रीहरु जस्तैः जस्तै मोबाइल, ल्यापटप र कम्प्युटर धेरै बेरसम्म प्रयोग नगर्ने आदि । धेरै कम र आवश्यकभन्दा ज्यादा लाइटमा काम नगर्ने । समय–समयमा आँखाको जाँच गराउने । आँखाको प्रोटेक्सनको लागि जथाभावी चस्माहरु नकिन्ने, डाक्टरको सल्लाह अनुसार मात्रै चस्मा लगाउने । आँखामा कुनै समस्या देखिएमा डाक्टरसँग सल्लाह लिने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम