गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? हेल्थ आवाज सोमबार, २०८० जेठ ८ गते, १०:२२ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—बढ्दो क्यान्सरको जोखिमसँगै क्यान्सरको उपचार पद्धतिमा पनि काफी परिवर्तन आइरहेको छ । एकपछि अर्को अत्याधुनिक रेडिएसन प्रविधीको विकास भइरहेको छ । जसले क्यान्सरजस्तो जटिल रोगको उपचारमा पनि सहजता ल्याइरहेको छ । नेपालमा पनि क्यान्सर उपचारमा नवीनतम प्रविधीहरु भित्रिने क्रम बढिरहेको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले रेडियसनमा प्रयोग गरिने उच्चस्तरको नयाँ प्रविधी हालै भित्र्याएको छ । अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट रेडियसन अंकोलोजिष्ट डा. गिसुपनिख पर्सिको रेडिएसनको यो अत्याधुनिक प्रविधी भित्रिएसँगै बिरामीको उपचारमा सहजता आउने बताउँछन् । स्टेरियोट्याक्टीक रेडिएसन थेरापी (एसआरटी) भनिने यो रेडिएसन प्रविधी नयाँ प्रविधी हो । स्टेरियोट्याक्टीक रेडियोसर्जरी (एसआरएस) पनि भनिने यो प्रविधी क्यान्सर उपचार प्रयोग हुने अन्य प्रविधीको तुलनामा बढी सहज र प्रभावकारी रहेका डा. पर्सिको बताउँछन् । डा. पर्सिकोले एसआरटी वा एसआरएस प्रविधी, यसले क्यान्सरका बिरामीका लागि पुर्याउने फाइदा, यसका विशेषतालगायतका विषयमा यो भिडियो रिपोर्टमा प्रकाश पारेका छन् । क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ६ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी