गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? हेल्थ आवाज सोमबार, २०८० जेठ ८ गते, १०:२२ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—बढ्दो क्यान्सरको जोखिमसँगै क्यान्सरको उपचार पद्धतिमा पनि काफी परिवर्तन आइरहेको छ । एकपछि अर्को अत्याधुनिक रेडिएसन प्रविधीको विकास भइरहेको छ । जसले क्यान्सरजस्तो जटिल रोगको उपचारमा पनि सहजता ल्याइरहेको छ । नेपालमा पनि क्यान्सर उपचारमा नवीनतम प्रविधीहरु भित्रिने क्रम बढिरहेको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले रेडियसनमा प्रयोग गरिने उच्चस्तरको नयाँ प्रविधी हालै भित्र्याएको छ । अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट रेडियसन अंकोलोजिष्ट डा. गिसुपनिख पर्सिको रेडिएसनको यो अत्याधुनिक प्रविधी भित्रिएसँगै बिरामीको उपचारमा सहजता आउने बताउँछन् । स्टेरियोट्याक्टीक रेडिएसन थेरापी (एसआरटी) भनिने यो रेडिएसन प्रविधी नयाँ प्रविधी हो । स्टेरियोट्याक्टीक रेडियोसर्जरी (एसआरएस) पनि भनिने यो प्रविधी क्यान्सर उपचार प्रयोग हुने अन्य प्रविधीको तुलनामा बढी सहज र प्रभावकारी रहेका डा. पर्सिको बताउँछन् । डा. पर्सिकोले एसआरटी वा एसआरएस प्रविधी, यसले क्यान्सरका बिरामीका लागि पुर्याउने फाइदा, यसका विशेषतालगायतका विषयमा यो भिडियो रिपोर्टमा प्रकाश पारेका छन् । क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं