गृहपृष्ठ ∕ प्रदेश २ ∕ नापी कार्यालय धनुषाका अधिकृत सहित २९ जना कर्मचारीमा एकैपटक संक्रमण पुष्टि नापी कार्यालय धनुषाका अधिकृत सहित २९ जना कर्मचारीमा एकैपटक संक्रमण पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ असोज २९ गते, १४:३६ मा प्रकाशित जनकपुर – नापी कार्यालय धनुषाका अधिकृतलाई संक्रमण पुष्टि भएपछि कार्यालयका कर्मचारीको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एकैपटक एउटै कार्यालयका २९ जना कर्मचारीमा पहिलोपटक संक्रमण देखिएको हो । आइतबारदेखि नै बन्द रहेको कार्यालयका अधिकांश कर्मचारीहरु संक्रमित भएपछि कार्यालय अझै बन्द रहने भएको छ । अत्याधिक मात्रामा सेवाग्राहीको भिड रहने नापी कार्यालयका संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अधिकांश सेवाग्राही पनि जोखिममा रहेकाले सतर्क रहनका लागि कार्यालयले आग्रह गरेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त