गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा ३ स्थानीय तहमा आधारभुत अस्पतालकाे शिलान्यास सिरहामा ३ स्थानीय तहमा आधारभुत अस्पतालकाे शिलान्यास हेल्थ आवाज सोमबार, २०७७ मंसीर १५ गते, २०:५१ मा प्रकाशित धनुषा – सिरहाको १७ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहलाई परेको आधारभूत अस्पतालमध्ये दुईवटा स्थानीय तहले मात्र अस्पतालको शिलान्यास गरेका छन् । सोमबार अस्पताल शिलान्यास गर्ने स्थानीय तहमध्ये धनगढीमाई नगरपालिका र विष्णुपुर गाउँपालिका रहेको छ । धनगढीमाई नगरपालिकामा १५ शैय्या र विष्णुपुर गाउँपालिकामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको हो । यसअघि नै गोलबजार नगरपालिकाले १५ शैय्याको शिलान्यास गरिसकेका छन् भने सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाले प्राविधिक कठिनाई देखाउँदै आज अस्पताल शिलान्यास गर्न नसकिएको बताइएको छ । धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नयनपुर अस्पताल हाताभित्र धनगढीमाई नगरपालिका सिरहाका नगरप्रमुख हरिनारायण चौधरीले १५ शैय्या अस्पतालको शिलान्यास गरेका हुन् । यसअघि नगरपालिकाले आफ्ना नगर क्षेत्रभित्रका स्थानीयहरुलाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिन आफ्नै श्रोतसाधनबाट नयनपुर स्वास्थ्य चौकीलाई अस्पताल संचालन गरिरहेको छ । संघीय सरकारको लागतमा प्रथम चरणमा आज देशभर तोकिएका ३९६ मध्ये ५ देखि १५ शैय्याको अस्पताल शिलान्यास हुने कार्यक्रम थियो । सिरहामा ५ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहलाई १५ शैय्य र दुईवटा स्थानीय तहलाई १० शैय्याको अस्पताल परेको थियो। क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन