गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण हेल्थ आवाज शुक्रबार, २०७७ माघ ३० गते, ११:१० मा प्रकाशित धनुषा—धनुषाको बटेश्वर गाउँपालिकाका पाँच सय गर्भवती तथा सुत्केरीहरुलाई पौष्टिक आहार प्रदान गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई आइरनका साथै पौष्टिक आहारको आवश्यकता महसुस गरेर पौष्टिक आहार वितरण गरेको छ । पालिकाले पाँच वटै वडा कार्यालय मार्फत बिहीवार गर्भवती तथा सुत्केरीलाई क्यालसीयम चक्की, होरलिक्स र लाइफ ब्वाई साबुन प्रदान गरेको बटेश्वर गाउँपालिकाका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीले बताए । बटेश्वर गाउँपालिका—४ का गर्भवती तथा सुत्केरीहरुलाई पालिकाबाट पालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्री र पालिका उपप्रमुख प्रमिला देवी सिंहलगायतका स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले पौष्टिक आहार तथा सावुन प्रदान गरेको हुन् । पालिकामा पौष्टिक आहार वितरण कार्यक्रममा आएकी गर्भवती तथा सुत्केरीहरुले होरलिक्स, सावुन र क्यालसियम चक्की पाएपछि खुशी व्यक्त गरेको पालिका उपप्रमुख प्रमिला सिंहले बताइन । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना