गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण हेल्थ आवाज शुक्रबार, २०७७ माघ ३० गते, ११:१० मा प्रकाशित धनुषा—धनुषाको बटेश्वर गाउँपालिकाका पाँच सय गर्भवती तथा सुत्केरीहरुलाई पौष्टिक आहार प्रदान गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई आइरनका साथै पौष्टिक आहारको आवश्यकता महसुस गरेर पौष्टिक आहार वितरण गरेको छ । पालिकाले पाँच वटै वडा कार्यालय मार्फत बिहीवार गर्भवती तथा सुत्केरीलाई क्यालसीयम चक्की, होरलिक्स र लाइफ ब्वाई साबुन प्रदान गरेको बटेश्वर गाउँपालिकाका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीले बताए । बटेश्वर गाउँपालिका—४ का गर्भवती तथा सुत्केरीहरुलाई पालिकाबाट पालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्री र पालिका उपप्रमुख प्रमिला देवी सिंहलगायतका स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले पौष्टिक आहार तथा सावुन प्रदान गरेको हुन् । पालिकामा पौष्टिक आहार वितरण कार्यक्रममा आएकी गर्भवती तथा सुत्केरीहरुले होरलिक्स, सावुन र क्यालसियम चक्की पाएपछि खुशी व्यक्त गरेको पालिका उपप्रमुख प्रमिला सिंहले बताइन । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्